SHARE
मकालु खबर · सोमबार ६ असो २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

आश्विन शुक्ल प्रतिपदाको दिन आजदेखि ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको हो । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा छ । भक्तपुरका नौ वटा शक्ति पीठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ ।