SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन् ?, यसो भन्छन् जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई नेपालले जलवायु न्यायको बलियो मुद्दाका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ ।