SHARE
प्रदेश खबर · शनिबार २० भौ २०८३ ०१:५६ AM · 1 मिनेट पढाइ

झापामा सिटी सफारी, मोरङमा स्कुटर र सुनसरीमा बस दुर्घटना, तीन जनाको मृत्यु

झापा : झापाको भद्रपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।