SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

केके छन् नवनियुक्त शिक्षामन्त्री महावीर पुनका योजना ?

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरुको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विज्ञहरुले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने जानकारी दिए ।