SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

शीतल निवासमा नवनियुक्त मन्त्रीहरुको आ-आफ्नै ‘पोज’ [तस्बिरहरु]

काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् ।