SHARE
लोक पथ · सोमबार ६ असो २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

‘मन्त्रीज्यू शिक्षा ऐनचाँही के हुन्छ अब ?, महावीरको उत्तर–‘त्यो थाहा छैन’

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा पदभार ग्रहण गरेसँगै सिंहदरबार पुगेर नवनियुक्त मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै आफूले विज्ञहरुसँग सल्लाह गरेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।