फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताएका छन् । सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु पर्ने बताएका हुन् ।
