SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौं । गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।