त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन्- ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य कठिन बनेको छ । शुक्रबार दुईजनाको जीवितै उद्धार गरिएपनि थप उद्धारका लागि अवस्था असहज बनेको हो ।
