‘जेनजी आन्दोलन आन्तरिक कुशासन, भ्रष्टाचार र राज्य दोहनको प्रतिफल’ [अन्तर्वार्ता]
काठमाडौं । प्रा. कृष्ण पोखरेल राजनीतिशास्त्रका एक अब्बल प्राध्यापक हुन् । उनले हाल भइरहेका राजनीतिक घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छन् र तिनको गहिरो विश्लेषण गर्छन् । विभिन्न पत्रपत्रिकामा लेख लेख्छन् । नेपालका सञ्चारमाध्यममा तात्तातो राजनीतिक विश्लेषण र टिप्पणी दिइरहेका पोखरेलले राजनीतिशास्त्रसम्बन्धी आधा दर्जनभन्दा बढी किताब लेखिसकेका छन् ।
