जीवित उद्धार गरिएका कवीरका सासुआमा भन्छिन्- ‘उहाँको पुनर्जन्म नै भयो’
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनाको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साह र कवीर महर्जनको छाउनी अस्पतालमा उपचार भइरहेको हो।
