SHARE
लोक पथ · सोमबार ६ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

मासुको प्रयोग : खान जाने फाइदा, नत्र शरिरलाई हानी

काठमाडौं । मासु हामी सबैलाई मनपर्ने मध्येको एक परिकार हो । मासु एकातिर स्वादको लागि त खाइन्छ नै, त्यसको साथसाथै स्वास्थ्यका लागि समेत लाभदायक हुने गर्दछ । तर त्यसलाई प्रयोग गर्ने तरिकामा भर पर्दछ । मासुमा प्रोटिन, भिटामिन र खनिज तत्त्व जस्ता शरीरलाई चाहिने आवश्यक पोषणत्व पाइन्छन् ।