SHARE
पर्दाफास · शुक्रबार​ १९ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ ।