किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व
भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइने यस पर्वलाई भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका रूपमा लिइन्छ ।
