SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने जिरोङ बन्दरगाहको पहिरो प्रभावित मुख्य क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। विभिन्न निकायका टोलीहरू चौबीसै घण्टा खटिएर पहिरोको भग्नावशेष हटाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने तथा थप विपद् हुन नदिन काम गरिरहेका छन्।