SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्सी ‘नेपाल न्यूज बैंक’ मा आबद्ध भएका छन् । उनी प्रमुख सम्पादन सल्लाहकारका रूपमा एजेन्सीमा आबद्ध भएका हुन् ।