SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

आजको मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ ।