SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।