SHARE
पर्दाफास · बिहीबार १८ भौ २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई कुलमानको सुझाव- हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए ।