SHARE
पर्दाफास · सोमबार ६ असो २०८२ ०३:३२ PM · 1 मिनेट पढाइ

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

नेपालीहरूको दसैँ सुरु भइसक्दा पनि राउटेहरूले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । उनीहरू समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे निराश बनेका छन् । राउटेका अनुसार उनीहरूले साउनयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।