SHARE
प्रदेश खबर · बिहीबार १८ भौ २०८३ ०१:०५ AM · 1 मिनेट पढाइ

कांकडभिट्टामा सीमाको निगरानी गर्न गोप्रो क्यामेरा

झापा :  पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरीले सीमाको निगरानी र आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको छ।