SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित १५ स्थानीय तहमा सरकारले पठायो साढे १३ करोड

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।