SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्दै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा अवलोकन गरेका छन् । उक्त प्रभावित क्षेत्रको अवलोकन गर्दै ओली बढी पीडितको गुनासो सुनिरहेका छन् । धादिङका साथै उनले नुवाकोटको बेलकोटगडीका केही स्थानमा अवलोकन गरेका छन् ।