SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

बेलकोटगढी नगरपालिकाले तत्कालका लागि बाढी प्रभावितलाई प्रति परिवारलाई २५ हजार उपलब्ध गराउने

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासीलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाको वडा नं ७ र ८ को तल्लो तटीय क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।