SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन

काठमाडौं । चीनको दक्षिण–पश्चिमी स्वशासित क्षेत्र तिब्बत (सिजाङ) स्थित केरुङ नाका जोड्ने मुख्य सडक खण्ड पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्ग २१६ लाई दिनरातको निरन्तर मर्मतपछि बुधबार बिहान १० बजेदेखि सुचारु गरिएको हो ।