बाढी प्रभावितलाई एभरेष्ट बैंकको ३ करोड ११ लाख बढी सहयोग
एभरेष्ट बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
