बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीका १२ वटा अस्थायी बेश स्थापना
सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ। धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
