SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यवसाय विस्तार र बैंकको सेवा सुधार गर्ने विषयमा छलफल गरेको छ । बैंकले ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ नामक कार्यक्रम आयोजना गर्दै व्यवसाय विस्तार र सम्पत्तिको गुणस्तर सुधारमा जोड दिएको हो ।