SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ ।