SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

बाढीपछि संसदमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, के भने ? [पूर्णपाठ]

काठमाडौं । गत भदौ १० को रसुवागढी बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसदलाई सम्बोधन गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले सरकारले राहत र उद्धारका लागि गरेका कामबारे ब्रिफिङ गरे ।