SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले संसद्मा के-के भने ? हेर्नुहोस् सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताए ।