एकैदिन ८ हजार ८०० रूपैयाँले घट्यो सुन, चाँदी पनि घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
