SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा चीनमाथि प्रश्नैप्रश्न, पूर्वसूचना नदिएको भन्दै तिब्बती अधिकारकर्मीले मागे जवाफदेहिता

भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।