SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

अपर त्रिशूली-१ मा १६३ जना बेपत्ता, को–को छन् बेपत्तामा ? [नामावलीसहित]

काठमाडौं । भदौ १० गते आएको बाढीपहिरोमा परी अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत १६३ जना बेपत्ता भएका छन् । आयोजनासम्बद्ध कम्पनीका अनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना कर्मचारी बेपत्ता छन् । बेपत्ता हुनेमा ८ जना इन्जिनियर तथा अन्य अधिकृत र चालक रहेका छन् ।