SHARE
लोक पथ · बुधबार १७ भौ २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेट : मृतकको संख्या १ हजार ११४ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता

काठमाडौं । रसुवा बाढी तथा पहिरोजन्य विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म बाढी तथा पहिरोमा परी १ हजार १ सय १४ जनाको मृत्यु भएको हो ।