SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफीसमेत माग्दै खबरदारी गर्न आग्रह गरेका छन् ।