SHARE
पर्दाफास · बुधबार १७ भौ २०८३ ०३:०२ AM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ । इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको जनाएको छ । बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ ।