SHARE
प्रदेश खबर · बुधबार १७ भौ २०८३ १२:५४ AM · 1 मिनेट पढाइ

विपद्मा सँगै अघि बढ्ने सहमति भयो, तर कार्यान्वयन गर्ने सर्वदलीय संयन्त्र किन बनेन ?

काठमाडौं : भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विपद्को सामना गर्न सरकारसँगै मिलेर अघि बढ्न राजनीतिक दलहरू तयार भएका थिए ।