SHARE
पर्दाफास · मङगलबार १६ भौ २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि एनएमबि बैंकको ३ करोड ५१ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् ।