राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड ‘केल्मी नेपाल’ले रसुवा बाढी प्रभावितहरूका लागि राहत तथा सहयोगको घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
