SHARE
आइसिटी फ्रेम · शनिबार ४ असो २०८२ ०६:१९ AM · 1 मिनेट पढाइ

असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

४ असोज, रामेछाप। रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ । २०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम