SHARE
आइसिटी फ्रेम · शनिबार ४ असो २०८२ ०७:३२ AM · 1 मिनेट पढाइ

याडिया ओविन नेपाली बजारमा सार्वजनिक; दशैं विशेष छुट

४ असोज, काठमाडौं। नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ। यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम