SHARE
आइसिटी फ्रेम · शनिबार ४ असो २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं; कुलमान घिसिङ

४ असोज, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम