SHARE
आइसिटी फ्रेम · शनिबार ४ असो २०८२ १०:१३ AM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैन : इन्जिनियर्स एसाेसिएशन

४ असोज, काठमाडौं। नेपाल इन्जिनियर्स एसाेसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ । एसाेसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले शनिबार जेन्जी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भएको सोही मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम