भोटेकोशी बाढी पीडितलाई सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
