SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

कर्णाली सरकारले भोटेकोशी बाढी प्रभावितका लागि २ करोड दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।