SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि सांग्रिला बैंकको ७० लाख रुपैयाँ सहयोग

काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।