नुवाकोट-रसुवाका सबै पुल भत्किँदा कसरी जोगियो गल्छीको पुल ?
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो । बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पुर्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
