SHARE
लोक पथ · मङगलबार १६ भौ २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भोटकोशी बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि उक्त रकम सहयोग गरेको हो ।