धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट
काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
